मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थी

पाँचखाल नगरपालिकाले लकडाउनको समयमा पनि विद्यार्थी र शिक्षकहरुको समयलाई सदुपयोग गर्न अनलाईन कक्षा शुरु गरेको छ । नगरपालिकाले पहिलो चरणमा कक्षा ९ को परीक्षा दिएर बसेका ७ सय ६ तथा एसईईको तयारीमा रहेका ६ सय ५५ जना विद्यार्थीलाई लक्षित गर्दै अनलाईन कक्षा संचालन गरेको हो ।

View More मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थी