दिपायल अपडेट : घर-घरमा औषधि देखि राहतसम्म

दिपायल सिलगढी नगरपालिकाले नगरभित्र रहेका दिर्घरोगीलाई आवश्यक पर्ने औषधि उपलब्ध गराउने भएको छ । लकडाउनपछि दिर्घरोगीहरुबाट लामो समयदेखि सेवन गर्दै आएको औषधि अभाव भएको भन्ने गुनासो आएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

View More दिपायल अपडेट : घर-घरमा औषधि देखि राहतसम्म