मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: दिपायल सिलगढी नगरपालिका
किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन
परीक्षण किटको अभावमा डोटीको शिखरपुर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अहिले कोरोना परीक्षणको काम रोकीएको छ । दुवै नगरपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले परीक्षण किट उपलब्ध गराउन नसक्दा परक्षण रोकीएको हो ।
View More किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन५० वर्षसम्म बिहे नगरेका महिलाले पाउने भए भत्ता
दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम मार्फत ५० वर्षसम्म बिहे नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति ल्याएको छ । नगरपालिकाले नगरभित्रका त्यस्ता महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि सामाजिक सुरक्षा भत्ता दिन लागेको हो ।
View More ५० वर्षसम्म बिहे नगरेका महिलाले पाउने भए भत्ताटुहुरा बनेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो
आमाको हत्या पछि बुबा जेल जाने भएपछि उनीहरु टुहुरा बनेको नगरपालिकाले जनाएको छ । टुहुरा बनेका छोराछोरी मध्ये जोठी छोरी २० वर्षकी छन् । उनी कक्षा ११ मा पढछिन । उनलाई तत्काल कुनै रोजगारी उपलब्ध गराउन पहल गरीएको समेत नगरपालिकाले जनाएको छ ।
View More टुहुरा बनेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो