किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

परीक्षण किटको अभावमा डोटीको शिखरपुर नगरपालिका र दिपायल सिलगढी नगरपालिकामा अहिले कोरोना परीक्षणको काम रोकीएको छ । दुवै नगरपालिकामा जिल्ला जनस्वास्थ्य कार्यालय डोटीले परीक्षण किट उपलब्ध गराउन नसक्दा परक्षण रोकीएको हो । 

View More किट सकियो, परीक्षण पनि रोकियो तर संक्रमण हुनसक्ने डर रोकिएको छैन

५० वर्षसम्म बिहे नगरेका महिलाले पाउने भए भत्ता

दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम मार्फत ५० वर्षसम्म बिहे नगरेका महिलालाई सामाजिक सुरक्षा भत्ता दिने नीति ल्याएको छ । नगरपालिकाले नगरभित्रका त्यस्ता महिलालाई वैकल्पिक व्यवस्था नभएसम्मका लागि सामाजिक सुरक्षा भत्ता दिन लागेको हो ।

View More ५० वर्षसम्म बिहे नगरेका महिलाले पाउने भए भत्ता

टुहुरा बनेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो

आमाको हत्या पछि बुबा जेल जाने भएपछि उनीहरु टुहुरा बनेको नगरपालिकाले जनाएको छ । टुहुरा बनेका छोराछोरी मध्ये जोठी छोरी २० वर्षकी छन् । उनी कक्षा ११ मा पढछिन । उनलाई तत्काल कुनै रोजगारी उपलब्ध गराउन पहल गरीएको समेत नगरपालिकाले जनाएको छ ।

View More टुहुरा बनेका पाँच बालबालिकाको जिम्मा नगरपालिकाले लियो