मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: दिलीप प्रताप खाँण
वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा
वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।
View More वालिङमा छाडा चौपाया व्यवस्थापन केन्द्र सञ्चालनमाआधुनिक प्रविधि प्रयोग गर्दै वालिङका किसान
वालिङ नगरपालिकाले आईतबार पनियारे पशुपालन तथा कृषि फर्मलाई दुध चिस्याउने मेसिन हस्तान्तरण गरेको छ ।
View More आधुनिक प्रविधि प्रयोग गर्दै वालिङका किसानअनुदानमा ह्याचरी मेसिन प्रदान
वालिङ नगरपालिका पशु विकास शाखाले अनुदानमा ह्याचरी मेशिन उपलब्ध गराएको छ ।
View More अनुदानमा ह्याचरी मेसिन प्रदान१३ हजार फलफूलका विरुवा वितरण
मेयर खबरदाता, स्याङ्जा १७ असार । वालिङ नगरपालिकाको कृषि विकास शाखाले बुधबार कृषकहरुलाई १३ हजार विरुवा वितरण गरेको छ । नगरपालिकाले सुन्तला कलमी, बिजु, सुन…
View More १३ हजार फलफूलका विरुवा वितरणवालिङले अनुदानमा किसानलाई मौरीसहितको घार वितरण गर्यो
वालिङ नगरपालिकाले नगरभित्र मौरीपालन व्यवसायलाई विस्तार गर्नकालागि मौरीसहितको एकसय घार वितरण गरेको छ ।
View More वालिङले अनुदानमा किसानलाई मौरीसहितको घार वितरण गर्योवालिङको नगर सभा जारी, ८० करोड ९२ लाख बजेट विनियोजन
वालिङ नगरपालिकाको आठौं नगर सभा जारी छ । आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ९२ लाख ५४ हजार ८२२ रुपैयाँको बजेट विनियोजन गरेको वालिङका मेयर दिलीप प्रताप खाँणले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More वालिङको नगर सभा जारी, ८० करोड ९२ लाख बजेट विनियोजनवालिङ अपडेट : राहत कोषमा शिक्षकको १५ लाख, रकम सहयोग गर्नेहरु बढ्दै
वालिङस्थित सामुदायिक विद्यालयका शिक्षकहरुले वालिङ नगरपालिकाको राहत कोषमा हालसम्मकै सबैभन्दा बढी रकम सहयोग गरेका छन् ।
View More वालिङ अपडेट : राहत कोषमा शिक्षकको १५ लाख, रकम सहयोग गर्नेहरु बढ्दैबैंकले ऋण दिएन ? चिन्ता नलिनुस अब वालिङ जमानी बस्छ
वालिङ नगरपालिकाले नगरभित्रका कृषि तथा पशुपालन व्यवसायीलाई जमानी बसेर ऋण उपलब्ध गराउन शुरु गरेको छ । आफूले गर्दै आएको व्यवसाय आर्थिक अभावका कारण विस्थापित हुन नदिन र थप उर्जा प्रदान गर्न नगरपालिकाले जमानी बसेर ऋण उपलब्ध गराउने अभियानको थालनी गरेको मेयर दिलीप प्रताप खाँणले मेयर खबरलाई बताउनुभयो ।
View More बैंकले ऋण दिएन ? चिन्ता नलिनुस अब वालिङ जमानी बस्छएसईई दिने विद्यार्थीलाई पढाउन शुरु गर्यो वालिङ नगरपालिकाले
नगरभित्रका एसईई दिने १३ सय ५९ जना विद्यार्थीलाई नगरपालिकाले फोन सम्पर्क गरी पढाई कसरी शुरु गर्दा राम्रो हुन्छ भनेर राय सुझाव लिएपछि त्यसका अधारमा पढाई शुरु गरीएको मेयर दिलीप प्रताप खाँणले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More एसईई दिने विद्यार्थीलाई पढाउन शुरु गर्यो वालिङ नगरपालिकाले