सामुदायिक विद्यालयका शौचालय सरसफाई अभियानमा मेयर

मेयर खबरदाता, बर्दिया
बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शौचालयहरु फोहोर भएको भन्दै मेयर नै शौचालय सफाई अभियानमा जुटेका छन् । मेयर दूर्गाबहादुर थारु (कबिर) ले बारबर्दिया नगरपालिका वडा नं एक मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट शौचालय सरसफाई अभियान थालेका हुन् ।

View More सामुदायिक विद्यालयका शौचालय सरसफाई अभियानमा मेयर