देवचुली नगरपालिका क्षेत्रका विद्यालय अनुगमन सम्बन्धि सूचना

देवचुली नगरपालिका भित्र संञ्चालन भएका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सघन तथा सुक्ष्म अनुगमन गर्ने भएको छ । यस विषयमा निरिक्षण कार्य निकट भविष्यमा हुने हुदा…

View More देवचुली नगरपालिका क्षेत्रका विद्यालय अनुगमन सम्बन्धि सूचना

‘योजनाहरुको छनोट तथा निर्माणमा जनप्रतिनिधि आएपछि सहज भएको छ’: प्रमुख प्रशासकीय अधिकृत भुसाल

अधिकांश भू–भाग तराई क्षेत्र पर्ने यो नगरपालिका पहाडी भेगका मानिसहरुको बसोबास भएको ठाउँ हो । मगर, थारु, मुसह लगायतका समुदायको बसोबास पनि यो नगरपालिकामा छ ।

View More ‘योजनाहरुको छनोट तथा निर्माणमा जनप्रतिनिधि आएपछि सहज भएको छ’: प्रमुख प्रशासकीय अधिकृत भुसाल

प्राथमिकताका आधारमा कार्यक्रम लागु गर्न नागरिकको सुझाव

देवचुली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले शनिबार एक कार्यक्रम गरी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो । विकास निर्माण र सेवा प्रवाहमा नगरपालिकाले गरेका गतिविधिमा नागरिकले मन पराएका छन की छैनन र नागरिकको समस्या र गुनासो थाहा पउनका लागि कार्यक्रम गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले जानकारी दिनुभयो ।

View More प्राथमिकताका आधारमा कार्यक्रम लागु गर्न नागरिकको सुझाव

नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित

नवलपरासी जिल्लाको देवचुली नगरपालिकाले नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सहभागि हुन सूचना प्रकाशित गरेको छ । प्रतियोगिता उद्घाटन जेठ १० गते विहान ७ वजे जनज्योति…

View More नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित