‘स्थानिय तहको प्रयासमा पहिलो पटक पशुपालनमा नस्ल सुधारको काम देवदहले गरेको छ’ मेयर खत्री (भिडियाे सहित)

परिवर्तन गर्नु छ भने सबै भन्दा पहिले हामी आफु परिवर्तन हुनुपर्छ । हामीले अरुबाट परिवर्तको अपेक्षा गर्नु हुदैन । हामी जनप्रतिनिधिहरु जनताको प्रत्यक्ष सम्पर्क तथा सुख दु:खमा छौं । मेरो सपना समृद्ध नगर बनाउने छ ।

View More ‘स्थानिय तहको प्रयासमा पहिलो पटक पशुपालनमा नस्ल सुधारको काम देवदहले गरेको छ’ मेयर खत्री (भिडियाे सहित)