दिर्घरोगीलाई घरमै औषधी पुर्याउदै महालक्ष्मी नगरपालिका 

मेयर पर्शुराम नेपालले भन्नुभयो, ‘डाक्टरको प्रेस्कृप्शन र आवश्यक पैसा औषधि सकिनु एक हप्ता अघि सम्बन्धित वडा कार्यालयमा बुझाए नेपाल सरकारले निशुल्क भनिएका बाहेकका औषधीहरु नगरपालिकाले घरमै उपलब्ध गराउने व्यवस्था मिलाउने छ ।’

View More दिर्घरोगीलाई घरमै औषधी पुर्याउदै महालक्ष्मी नगरपालिका