मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: धनकुटा नगरपालिका
धनकुटाले कृषकलाई ८ हजार एभोकाडोको विरुवा वितरण गर्ने
धनकुटा नगरपालिकाले कृषक तथा कृषक समुहहरुलाई ५० प्रतिशत अनुदानमा एभोकाडोका विरुवा वितरण गर्न शुरु गरेको छ ।
View More धनकुटाले कृषकलाई ८ हजार एभोकाडोको विरुवा वितरण गर्नेकृषक समुहलाई नगरपालिकाले दियो मिनि ट्रेलर र टेम्पो
१६ वटा कृषक समुहहरुलाई खेत जोत्ने मिनि ट्रेलर तथा दुध उत्पादन गरी बजार सम्म ढुवानीको लागि २ वटा कृषक समुहलाई टेम्पो वितरण गरिएको मेयर चिन्तन तामाङले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More कृषक समुहलाई नगरपालिकाले दियो मिनि ट्रेलर र टेम्पोकोरोना विरुद्धको युद्धमा धनकुटा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी सँगसँगै
सम्भावित संक्रमणलाई रोक्न नगरपालिकाका जनप्रतिनिधी,स्वास्थ्यकर्मी र कर्मचारीहरु अहोरात्र खटिएको मेयर चिन्तन तामाङले मेयर खबरलाई जानकारी दिनुभयो ।
View More कोरोना विरुद्धको युद्धमा धनकुटा नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी सँगसँगैधनकुटा नगरपालिकामा कात्तिक २७ गते सार्वजनिक बिदा
धनकुटा नगरपालिकाले सार्वजनिक बिदा सम्बन्धी सुचना प्रकाशित गरेको छ । कात्तिक २७ गते परेको आठपहारिया जातिको महान पर्व वाडाङमेटको अवसरमा नगरले नगर क्षेत्रमा सार्वजनिक बिदा…
View More धनकुटा नगरपालिकामा कात्तिक २७ गते सार्वजनिक बिदाखानेपानीको लागि चार घण्टा लाइन बस्नुपर्छ, हामीले शुद्धपानी कहिले पाउँछौं ?
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ बालबालिका सँग मेयर कार्यक्रमको स्थानमा प्रसन्न मुद्रा प्रवेश गर्नुभयाे । बालबालिकालाई देख्दा निकै हँसिलो देखिएको उहाँको मुहार बालबालिकाको अनेकौँ गुनासा र समस्या सुनिरहँदा पनि उतिनै तेजिलो रहिरह्यो ।
View More खानेपानीको लागि चार घण्टा लाइन बस्नुपर्छ, हामीले शुद्धपानी कहिले पाउँछौं ?बढीपिडितको घाउमा मलमपट्टी लगाउदै धनकुटा नगरपालिका
पूर्ण क्षति भएका ६० घरपरिवारलाई ५\५ हजार र आंशिक क्षति भएका ७० घरपरिवारलाई १०\१० हजार गरि कुल १३० घरपरीवारलाई रु १० लाख वितरण गरिएको मेयर चिन्तन चिन्तन तामाङ्गले जानकारी दिनुभयो ।
View More बढीपिडितको घाउमा मलमपट्टी लगाउदै धनकुटा नगरपालिकाकिसानलाई अनुदानमा एभोकाडोको विरुवा बितरण सम्बन्धि सूचना
धनकुटा नगरपालिकाले अनुदानमा एभोकाडोको विरुवा बितरण गर्ने भएको छ । बुधबार सूचना प्रकाशित गरि इच्छुक कृषक समुहर, कृषि सहकारी र ब्यक्तिहरुले जेठ ३१ गते सम्म आवश्यक कागजातहरु संग्लन गरि तोकिएको ढाँचामा सम्बन्धित वडा कार्यालयमा निवेदन पेश अनुरोध गरेको छ ।
View More किसानलाई अनुदानमा एभोकाडोको विरुवा बितरण सम्बन्धि सूचना