संक्रमित बढेसँगै आइसोलेसन कक्ष निर्माणमा जुट्यो धनगढी उपमहानगर

वडा नम्वर १५ को जडीबुटी प्रशोधन केन्द्रका लागि निर्मित भवनमा आइसोलेसन कक्ष निर्माण भएपछि संक्रमितहरुलाई राखेर उपचार गर्न सहज हुने मेयर नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More संक्रमित बढेसँगै आइसोलेसन कक्ष निर्माणमा जुट्यो धनगढी उपमहानगर

प्राविधिक शिक्षालय अब धनगढीमै

प्राविधकि शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिईभिटी)सँगको साझेदारीमा उपमहानगरपालिकाले धनगढी पोलिटेक्नीकल ईन्सच्यूट नामक प्राविधीक शिक्षालय संचालन गर्न थालेको हो ।

View More प्राविधिक शिक्षालय अब धनगढीमै

धनगढीमा नगरस्तरीय विपद् पूर्व तयारी कार्यशाला गोष्ठी

मेयर खबरदाता कैलाली । धनगढी उपमहानगरपालिकामा नगरस्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सम्पन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सोमबार नेपाल रेडक्रस सोसाईटी जिल्ला…

View More धनगढीमा नगरस्तरीय विपद् पूर्व तयारी कार्यशाला गोष्ठी

धनगढी उपमहानगरले दियो बजेट खर्चको अख्तियारी

मेयर खबरदाता कैलाली । धनगढी उपमहानगरपालिकाले आर्थिक बर्ष २०७६\०७७ को बजेटको अख्तियारी प्रदान गरेको छ । सोमबार कार्यक्रम आयोजना गरि मेयर नृपबहादुर वडले अख्तियारी प्रदान…

View More धनगढी उपमहानगरले दियो बजेट खर्चको अख्तियारी

संस्कृत पाठशालाकोलागि नयाँ भवन

मेयर खबरदाता कैलाली । धनगढी उपमहानगरपालिकामा निङ्लाशैनी गुरुकुल संस्कृत विद्यापिठकाे नयाँ भवन उद्घाटन भएकाे छ । वडा नम्बर १३ स्थित शनिवार मेयर नृपबहादुर वडले २…

View More संस्कृत पाठशालाकोलागि नयाँ भवन

किसानलाई अनुदानमा कृषि समाग्री वितरण

धनगढी उपमहानगरपालिकाले स्थानीय कृषकहरुलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । असार १० गते जारी गरेको सूचनाका आधारमा आवेदन दिएका कृषकहरुलाई उपमहानगरले अनुदानमा पम्पसेट, र बोरिङ्गहरु वितरण गरेको हो ।

View More किसानलाई अनुदानमा कृषि समाग्री वितरण

धनगढी उपमहानगरको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषिमा जोड

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि एक अर्ब ५८ करोड चार लाख ४८ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाको आइतबार भएको चौथो नगरसभामा उपप्रमुख सुशीला मिश्र भट्टले बजेट, नीतितथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । नगरपालिकाले कुल बजेट मध्ये ७६ करोड ३६ लाख ४२ हजार चालुतर्फ र पूँजीगततर्फ ८१ करोड ६८ लाख ५ हजार रुपैयाा बजेट विनियोजन गरेको हो ।

View More धनगढी उपमहानगरको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषिमा जोड

बृहत खानेपानी योजना शिलन्यास

मेयर खबरदाता, कैलाली
धनगढी उपमहानगरपालिका नगरवासीलाई सफा, स्वच्छ खानेपानी घरघरमा पुर्याउन लागिपरेको छ । नगरले खानेपानी संस्थानको सहयोगमा निर्माण गर्न लागेको बृहत नयाँ योजना शुरु गरेको छ ।

View More बृहत खानेपानी योजना शिलन्यास

अपराधीलाई माला लगाउनु हुँदैन – नगर प्रमुख वड

मेयर खबरदाता,कैलाली
धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले कुनैपनि बाहनामा अपराधीले माला पाउन नहुने बताएका छन् ।आईतबार जिल्ला प्रहरी कार्यालय कैलालीले कैलाली बहुमुखी क्याम्पसमा आयोजना गरेको विद्यार्थीसंग प्रहरी कार्यक्रममा बोल्दै नगरप्रमुख वडले अहिलेको सरकार अपराधीहरुलाई माला लगाउनमा ब्यबस्त रहेको आरोप लगाए ।

View More अपराधीलाई माला लगाउनु हुँदैन – नगर प्रमुख वड

विद्यालय प्रति अभिभावकको अपनत्व हुनुपर्छ – नगरप्रमुख

मेयर खबरदाता, कैलाली
विद्यार्थी भर्ना अभियान सक्रिय रुपमा अगाडि बढिरहेको समयमा धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले सामुदायीक विद्यालय प्रति अभिभावकको अपनत्व नै नरहेको बताएका छन् ।

View More विद्यालय प्रति अभिभावकको अपनत्व हुनुपर्छ – नगरप्रमुख