राहतको चामल गुणस्तरहिन भेटिएपछि आपूर्तीकर्ता माथी छानविन गर्दै धनगढी

धनगढी उप–महानगरपालिकाले वितरण गरेको राहतको चामल गुणस्तरहिन भएको भन्दै गुनासो आएपछि उपमहानगरले आपूर्तीकर्ता माथी छानविन प्रकृया अगाडी बढाएको छ । राहत बाँड्न उपमहानगरले ठाकुर ट्रेड लिङ्कसँग टेन्डर प्रकृया मार्फत चामल आपुर्ती गरेको थियो ।

View More राहतको चामल गुणस्तरहिन भेटिएपछि आपूर्तीकर्ता माथी छानविन गर्दै धनगढी

प्रमुख उपपमुखले घरमै पुगेर गरे अपाङ्गता परिचयपत्र वितरण

उपमहानगरपालिकाले शिविर आयोजना स्थलमा परिचयपत्र लिन उपस्थित हुन नसक्ने व्यक्तिलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेको हो ।

View More प्रमुख उपपमुखले घरमै पुगेर गरे अपाङ्गता परिचयपत्र वितरण

सामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुन

तालिम प्राप्त स्थानिय सरकारका कर्मचारीहरुलाई केवल यस कार्यको लागि मात्र खटाइनेछ, धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More सामाजिक विकृती नियन्त्रण गर्न स्थानिय तहहरुको साझा कानुन

किसानले पाए अनुदानमा घाँस टुक्रा पार्ने च्यापकटर मेसिन

धनगढी उप–महानगरपालिकाले ब्यावसायीक कृषि गर्ने किसानहरुलाई विभिन्न सहयोग गर्दै आएको छ । उपमहानगरले यसपटक पशुपालक किसानहरुलाई पूर्ण अनुदानमा घाँस काटने मेसिन च्यापकटर वितरण गरेको छ । उपमहानगरले नगरका ५ जना पशुपालक किसानलाई उक्त मेसिन दिएको हो ।

View More किसानले पाए अनुदानमा घाँस टुक्रा पार्ने च्यापकटर मेसिन

‘किशोर किशोरीहरु समाजका सम्वाहक हुन’ – मेयर वड

धनगढी उप–महानगरपालिका मेयर नृपबहादुर वडले किशोर किशोरीसँग देशको सपना जोडिएको बताउनु भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा मेयर वडले दुब्र्यशन, प्रजनन् स्वास्थ्य र नेतृत्व विकास सम्वन्धी अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख वडले यस्तो धारणा राख्नु भएको हो । उहाँले किशोर किशोरीहरु समाजको सम्वाहक भएकाले सकारात्मक परिवर्तनको नेतृत्व लिन आग्रह गर्नुभयो ।

View More ‘किशोर किशोरीहरु समाजका सम्वाहक हुन’ – मेयर वड