उपमहानगरबासीले तिर्ने उच्च कर समायोजन हुने तयारीमा

उपनिर्वाचनको समयमा नेपाली कांग्रेसले धरान उपमहानगरपालिकाले लगाएको करको दर उच्च भएको भन्दै कर घटाउने प्रतिबद्धता व्यक्त गरेको थियो । बैठकमा मेयर तिलक राईले आफूले प्रतिबद्धता गरेका विषयमा काम गर्न सँधै तत्पर रहेको बताउनुभयो ।

View More उपमहानगरबासीले तिर्ने उच्च कर समायोजन हुने तयारीमा

रहेनन् धरानका पूर्वमेयर राई

मेयर खबरदाता धरानका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । ५९ वर्षीय क्यान्सरका विरामी राईको पाटन अस्पतालमा सोमबार मध्याह्न उपचारका क्रममा निधन भएको हो ।…

View More रहेनन् धरानका पूर्वमेयर राई

अब कांग्रेसको होईन धरानवासीको साझा मेयर भएर काम गर्छुः मेयर राई

बामपन्थीहरुको किल्ला मानिएको धरानमा नेकपाका प्रकाश राईलाई झण्डै २८ सय मतले पछि पार्दै नेपाली काँग्रेसका तिलक राईले ऐतिहासीक जित हासील गर्नुभएको छ ।

View More अब कांग्रेसको होईन धरानवासीको साझा मेयर भएर काम गर्छुः मेयर राई

धरानमा कांग्रेसको अग्रताः को बन्ला मेयर ?

धरान उपमहानगरपालिकाको प्रारम्भिक मतगणना चलिरहदा नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपाका प्रकाश राईभन्दा कांग्रेसका तिलक राई ४१४ मतले अग्रस्थानमा छन् ।

View More धरानमा कांग्रेसको अग्रताः को बन्ला मेयर ?

धरान उपमहानगरपालिकाको मेयरमा कसले मार्ला बाजी ?

धरान उपमहानगरपालिकाको मेयर चुन्न मंसिर १४ गते उपनिर्वाचन हुदैछ । निर्वाचन नजिकिदै गर्दा मेयर पदका लागि नेकपावाट प्रकाश राई, काँग्रेसबाट तिलक राई त्यस्तै समाजवादी पार्टीवाट गजेन्द्र इस्वो, संघीय लिम्बुवान पार्टीवाट अमर इजम,साझा पार्टीका राजनकुमार श्रेष्ठ सँगै अन्य उम्मेदवार पनि चुनावी मैदानमा हुनुहुन्छ ।

View More धरान उपमहानगरपालिकाको मेयरमा कसले मार्ला बाजी ?

सार्वजनिक बिदा सम्बन्धी सूचना

धरान उपमहानगरपालिकाले विद्यालयहरुलाइ सार्वजनिक बिदा दिनका लागि सूचना प्रकाशित गरेको छ । स्थानिय तहको उपनिर्वाचनका लागि मतदान केन्द« तोकिएका विद्यालयहरुलाइ १२ गते देखि १४ गतेसम्म…

View More सार्वजनिक बिदा सम्बन्धी सूचना

अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

मेयर खबरदाता सुनसरी । धरान उपमहानगरपालिकाले अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा १७ र १८ गते प्रतियोगिता भएको…

View More अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

धरान उपमहानगरपालिकाकाे आधारभूत तह कक्षा ८ को पुरक परीक्षा सम्बन्धि सूचना

मेयर खबरदाता, सुनसरी धरान उपमहानगरपालिकाले आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशन गरेको छ । परीक्षामा ग्रेड ‘D’ र ‘E’ प्राप्त गर्ने विद्यार्थीहरुको लागी देहायबमोजिमको…

View More धरान उपमहानगरपालिकाकाे आधारभूत तह कक्षा ८ को पुरक परीक्षा सम्बन्धि सूचना