कोरोना अपडेट : रौतहटका दुई जनामा देखियो कोरोना संक्रमण

रौतहटको वृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकाका एक एक व्यक्तीमा कोरोना संक्रमण देखिएको छ । टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा दुबै जनामा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन र देवाही गोनाही नगरपालिकाका मेयरद्दय रामस्नेही राय यादव र धर्मेन्द्र प्रसाद पटेलले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कोरोना अपडेट : रौतहटका दुई जनामा देखियो कोरोना संक्रमण