धुनिबेशी नगरपालिकामा रोजगारीको अवसर

मेयर खबरदाता, धादिङ धुनिबेशी नगरपालिकाले करारमा कर्मचारी नियुक्ति गर्ने भएको छ । नगरपालिकाले जारी गरेको सूचना अुनसार अहेव, अनमी र कार्यालय सहयोगी आवस्यक रहेकाले करारमा…

View More धुनिबेशी नगरपालिकामा रोजगारीको अवसर

‘प्रचुर सम्भावना बोकेको नगरपालिका हो धुनिबेशी’ – नगर प्रमुख आचार्य

धुनिबेशी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यले कृषिमा आधुनिक प्रविधि भित्र्याउँदै नगरको दिगो विकासका लागि अघि बढ्ने योजना बनाएको बताउनुभएको छ । जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दुई वर्ष काम गरिसक्नु भएका आचार्यले नगरको विकासमा धेरै व्यवधानहरु आएको भएपनि निरन्तर लागिरहेको जानकारी दिनुभयो । खानेपानी तथा सडक निर्माणमा सोचेअनुरुप काम भएको जानकारी उहाँले दिनुभयो ।

View More ‘प्रचुर सम्भावना बोकेको नगरपालिका हो धुनिबेशी’ – नगर प्रमुख आचार्य

धुनिबेशी नगरपालिकले किसानलाई ५० % अनुदानमा हातेट्याक्टर वितरण

मेयर खबरदाता, धादिङ
धादिङको धुनिबेशी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरूलाई ट्याकटर वितरण गरेको छ । बुधबार नगरपालिकामा एक कार्यक्रम गरि हातेट्यक्टर वितरण गरेको हो ।

View More धुनिबेशी नगरपालिकले किसानलाई ५० % अनुदानमा हातेट्याक्टर वितरण