‘हरेक वर्ष एक सय नयाँ उद्यमी जन्माउने लक्ष्य सहित काम गरेका छौं’ अर्याल

अर्याल धुनिवेशी नगरपालिकामा २०७४ असोज २३ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आउनुभएको छ । उहाँको नजरमा धुनिवेशी नगरपालिका निकै सम्भावना भएको नगरपालिका हो । कृषि, पर्यटन लगायतका क्षेत्रमा यो नगरपालिका निकै महत्वपूर्ण रहेको अर्यालको बुझाई छ । राजधानी काठमाडौंबाट नजिकै रहेकोले यहाँ उत्पादित तरकारी तथा कृषिजन्य वस्तुहरुले राम्रो बजार पाउने छन् । त्यसैले उत्पादन र बजारका हिसाबले यो नगरपालिका कृषिमा सम्भावना भएको क्षेत्र हो ।

View More ‘हरेक वर्ष एक सय नयाँ उद्यमी जन्माउने लक्ष्य सहित काम गरेका छौं’ अर्याल