नगरपालिका संघका अध्यक्ष ब्यान्जु र चीनको सियान नगरपालिकाका मेयरबीच भेटवार्ता

चीन भ्रमणमा रहनु भएका नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जु र चीनको सियान नगरपालिकाका मेयर लि मिनयुङबीच भेटवार्ता भएको छ । भेटमा दुवै मेयरबीच द्धविपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको थियो ।

View More नगरपालिका संघका अध्यक्ष ब्यान्जु र चीनको सियान नगरपालिकाका मेयरबीच भेटवार्ता