भूकम्पले आंशिक क्षति प्रबलीकरणका लागि कार्यस्थलमा तालिमको सुरुवात

मेयर खबरदाता, काठमाडौं
२०७२ बैशाखको भूकम्पले  धेरै घरमा आंशिक क्षति पुुग्यो । क्षतिको सर्भेक्षण गर्न गएका प्राविधिकहरुले यसलाई मापदण्डअनुसार प्रबलीकरण गरेर बस्न सकिने बताए । यसो गर्दा उत्रै नयाँ घर बनाउँदा लाग्ने खर्च र समय जोगिन्थ्यो ।तर, नेपालका परम्परागत खासगरी ढुंगामाटोले बनेका घरहरुको प्रबलीकरणको संस्थागत ज्ञान, सिप तथा त्यस्ता जनशक्तिको कमीका कारण छत्रबहादुर र राधा परियारजस्ता भूकम्प प्रभावितहरुको क्षतिग्रस्त घरहरुको प्रबलीकरण अभियानका रुपमा सुरु हुन समय लाग्यो ।

View More भूकम्पले आंशिक क्षति प्रबलीकरणका लागि कार्यस्थलमा तालिमको सुरुवात