रामेछाप नगरमा ७० बेडको क्वारेन्टाईनसहित ७ बेडको आइसोलेशन

नगरले ७ बेडको आइसोलेशन र ७० बेडको सुविधा सम्पन्न क्वारेन्टाइनको समेत व्यवस्था गरेको छ ।
कोरोनासँग जुध्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र पौडेलको संयोजकत्वमा स्वास्थ्यकर्मी सहितको क्वीक रेस्पोन्स  टिम पनि गठन गरिएको छ ।

View More रामेछाप नगरमा ७० बेडको क्वारेन्टाईनसहित ७ बेडको आइसोलेशन