कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका

यस संक्रमणबाट नागार्जुन नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि नगरपालिका समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न कटिबद्ध छ । कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्धको अभियानमा घरमा नै बसेर, संयमित बन्ने, मनोबल उच्च राखी मानविय कर्तब्य पुरा गरी परोपकारी बन्ने तथा संक्रमणको शंका लागेमा जाच गर्न ढिलासुस्ती, हेलचक्रयाई नगरी सचेत नागरिक भुमिका निर्वाह गरौं ।

View More कोरोना भाईरस (कोभिड–१९) विरुद्धको लडाईमा नागार्जुन नगरपालिका

वाकाथुन कार्यक्रमले भ्रमण वर्षमा सहयोग गर्ने नागार्जुन नगरपालिकाको विश्वास

स्थानीय जातजाति तथा रहनसहनमा आधारित सांस्कृतिक झाँकी सहित शुरु हुने वाकाथुन कार्यक्रम सेतोगुम्वा पुगेर विविध सास्कृतिक कार्यक्रमका साथ सम्पन्न हुने नागार्जुन नगरपालिकाले जनाएको छ ।

View More वाकाथुन कार्यक्रमले भ्रमण वर्षमा सहयोग गर्ने नागार्जुन नगरपालिकाको विश्वास

एकादशीका दिन सार्वजनिक बिदा

मेयर खबरदाता काठमाडौं । नागार्जुन नगरपालिकाले हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिने भएको छ । नगरमा अवस्थित इचाङ्गुनारायण मन्दिरमा सो दिन बिशेष मेला लाग्ने भएकोले…

View More एकादशीका दिन सार्वजनिक बिदा

नागार्जुन नगरपालिकाकाे सडक निर्माण ढिलाईप्रति चाँसाे

नागार्जुन नगरपालिकाका स्थानीयवासीले सडक निर्माण भईरहेको ढिलाईप्रति नगरपालिकाका प्रतिनिधीसँग गुनासो गरेपछि नगरपालिकाले सडक निर्माण कार्यलाई अघि बढाउन विभिन्न निर्णय गरेको छ ।

View More नागार्जुन नगरपालिकाकाे सडक निर्माण ढिलाईप्रति चाँसाे