स्वदेश फर्काइएका नागरिकलाई पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन सोलुका पालिकाको माग

विदेशबाट ल्याईएकाहरुलाई होल्डिङ सेन्टरमै केन्द्र र प्रदेश सरकारले कोरोना परीक्षण र उपचारको व्यवस्था
मिलाए संक्रमण नियन्त्रण र रोकथाम थप प्रभावकारी हुने पालिकाहरुले अपेक्षा गरेका छन् ।

View More स्वदेश फर्काइएका नागरिकलाई पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन सोलुका पालिकाको माग

सोलुदुधकुण्डको बजेट ५३ करोड, कस्ता छन् प्राथमिकता ?

सोलुदुधकुण्ड नगरपालिकाको छैठौं नगर सभाले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ५३ करोड १० हजार ५ सय ९० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।

View More सोलुदुधकुण्डको बजेट ५३ करोड, कस्ता छन् प्राथमिकता ?

सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमा

सोलुदूधकुण्ड नगरपालिकाले कोरोनाविरुद्धको लडाईमा अग्रभागमा खटिने नगरका स्वास्थ्यकर्मी, नगर प्रहरी र कार्यालय सहयोगीको कोरोना बीमा गरिदिएको छ । नगरपालिकाले ५४ जना स्वास्थ्यकर्मी, १८ जना कार्यालय सहयोगी र १० जना नगर प्रहरीको बीमा गरेको हो ।

View More सोलुदूधकुण्ड अपडेट : स्वास्थ्यकर्मी सहित ८२ जनाको स्वास्थ्य बीमा

कोरोना विरुद्धको युद्धमा सोलुदुधकुण्ड नगरपालिका, ‘नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता’

नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर नगरपालिकाले सचेतनाका कार्यक्रम पछि स्वास्थ्य सामग्री र औषधीे शुरुका दिनमै व्यवस्था गरेर राखेको मेयर नाम्गेल जाङबु शेर्पाले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More कोरोना विरुद्धको युद्धमा सोलुदुधकुण्ड नगरपालिका, ‘नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकता’

सोलुदुधकुण्ड नगरले सम्पती कर लगाउने

मेयर खबरदाता सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाले सम्पती कर लगाउने कार्ययोजना निर्माण गरेको छ । आइतबारदेखि ३ दिनसम्म सञ्चालित तालिममा कार्यविधि बनाई असार ५ गते नगरसभाबाट…

View More सोलुदुधकुण्ड नगरले सम्पती कर लगाउने