बहुदरमाई नगरपालिकादेखी पर्सागढीसम्म जाने सडकको सिलन्यास

बहुदरमाई नगरपालिकाले नगरदाहा, बहुअरी, गमहरिया देखी पर्सागढीसम्म जाने सडक निर्माणको सिलन्यास गरेको छ । सोमबार एक कार्यक्रम गरी नगरपालिकाका मेयर नितेन्द्र प्रसाद साह र पूर्व मन्त्री अजय चौरसियाले सिलन्यास गर्नुभएको हो ।

View More बहुदरमाई नगरपालिकादेखी पर्सागढीसम्म जाने सडकको सिलन्यास