तरकारी खेर जान थालेपछि नगरपालिकाले बिक्री गर्ने व्यवस्था मिलायो

लकडाउनले गर्दा किसानको बारीमा फलेका तरकारी खेर जान थालेपछि नगरपालिकाले बिक्री वितरण गर्ने व्यवस्था मिलाएको हो । अब नगरका कृषकले उत्पादन गरेको तरकारी वडा नम्बर ६ स्थित साझा भवनको प्राङ्गणमा विक्री वितरण गर्न पाईने भएको छ ।

View More तरकारी खेर जान थालेपछि नगरपालिकाले बिक्री गर्ने व्यवस्था मिलायो