शिवराजले मनायो १७ औं धान दिवस

मेयर खबरदाता, कपिलवस्तु १५ असार । शिवराज नगरपालिकाले सोमबार १७ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । लक्ष्मी महिला तरकारी कृषक समुहको सहयोगमा…

View More शिवराजले मनायो १७ औं धान दिवस

शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै

निर्माण हुँदै गरेको कोरोना अस्पतालको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि  शिवराज नगरपालिकाले आइसोलेशन अस्पताल निर्माण गरेको हो ।

View More शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै

शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गर्ने शिवराज नगरपालिका कपिलवस्तु जिल्लाको पहिलो स्थानिय तह हो ।

View More शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

शिवराज अपडेट : सुनौली नाकाबाट ४ जना नगरबासीको उद्धार

नेपाल फर्किने क्रममा लकडाउन र सीमा नाका बन्द भएर भारतकै क्वारेन्टाइनमा बस्दै आएका ८ जना जिल्लाबासीलाई शिवराज नगरपालिकाले उद्वार गरेको छ ।

View More शिवराज अपडेट : सुनौली नाकाबाट ४ जना नगरबासीको उद्धार

शिवराज अपडेट : प्रकोप व्यवस्थापन कोषमा मेयरको ३५ हजार

नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा शनिवारसम्म ७५ लाख भन्दा बढी रकम जम्मा भएको छ ।

View More शिवराज अपडेट : प्रकोप व्यवस्थापन कोषमा मेयरको ३५ हजार

शिवराज अपडेट : १७ जनाको र्यापिड टेस्ट, सबै नेगेटिभ

शिवराज नगरपालिकाले नगरभित्र महिला स्वास्थ्य स्वयम सेविका र स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि टोल टोलमा सचेतना जगाउन टोली खटाएको मेयर नेत्रराज अधिकारीले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More शिवराज अपडेट : १७ जनाको र्यापिड टेस्ट, सबै नेगेटिभ

म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

अहिले हामीले १ करोड बाइस लाख रकम नगर र प्रदेश सरकारबाट ६८ लाख गरी जम्मा १ करोड नब्बे लाख बिनियोजन गरेका छौं । जुन रकमबाट टीन किनेर जुन जनताको घरमा खरको छानो छ त्यो मुक्त गराउनमा प्रयोग गर्ने भनेर निर्णय गरेका छौं । अब केही समय पछि हामीले कार्यबिधी बनाएर यसलाई बाढ्छौँ ।

View More म ७६ हजार नगरवासीको अभिभावक हुँ, दलीय स्वार्थ छैनः मेयर अधिकारी (भिडियोसहित)

व्यक्तिगत स्वार्थ परिपूर्ती गर्न नगरबासीलाई दुःख दिने कार्य नगरौंः मेयर अधिकारी

हालै मात्र सर्वोच्च अदालतले नगरपालिकाको पक्षमा निर्णय सुनाएको छ । मेयर खबरसँग कुरा गर्नुहँदै नगर प्रमुख नेत्रराज अधिकारीले सम्मानित सर्वोच्च अदालतले आम नगरवासीको पक्षमा गरेको फैसालाप्रति खुशी व्यक्त गर्नुभएको छ । नगर प्रमुख अधिकारीले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर बहुसंख्यक जनतालाई दुःख दिने नियत नराख्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ ।

View More व्यक्तिगत स्वार्थ परिपूर्ती गर्न नगरबासीलाई दुःख दिने कार्य नगरौंः मेयर अधिकारी

‘निरक्षरलाई एक महिनामा साक्षर बनाएर पूर्ण साक्षर नगरपालिका घोषणा गरेका छौं ।’ मेयर अधिकारी

भारतबाट आउने पर्यटकहरु यही नगरपालिका हुँदै जाने बाटो पर्छ । तर बुटवल भैरहवा हुँदै आउने पर्यटकहरु आउने बाटो पर्दैन । त्यसैले हामीले पर्यटकलाई आकर्षित गर्नका लागि छुट्टै कार्यक्रमहरु बनाएर प्रवद्र्धन गर्नुपर्ने हुन्छ ।

View More ‘निरक्षरलाई एक महिनामा साक्षर बनाएर पूर्ण साक्षर नगरपालिका घोषणा गरेका छौं ।’ मेयर अधिकारी