थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

मेयर खबरदाता, बाँके ३१ वैशाख । नेपालगञ्जका ३६ बर्षिया पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना संक्रमण देखिएको…

View More थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

नेपालगञ्ज अपडेट : संक्रमित बढेसंगै नेपालगञ्जमा मंगलबारदेखि निषेधाज्ञा जारी

उपमहानगर क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्ला प्रशासन कार्याललय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरेको छ । नेपालगञ्जमा मंगलबार सम्म २३ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार बसेको सर्वपक्षीय बैठकले मंगलबार ११ बजेदेखि बिहीबार मध्यराती सम्मका लागि नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

View More नेपालगञ्ज अपडेट : संक्रमित बढेसंगै नेपालगञ्जमा मंगलबारदेखि निषेधाज्ञा जारी

परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

प्रदेश सांसद कृष्णा केसीले उपमेयर थापाको परोपकारी भावनाको प्रशंसा गर्नुभयो । उपमेयर थापाले भने फरक क्षमता भएकाहरुलाई आफुले यसैगरी निरन्तर सहयोग गर्दै जाने बताउनुभयो ।

View More परोपकारी उपमेयर : अपाङ्गलाई ट्रयाकसुट, बालबालिकालाई सुईटर

उपमहानगरपालिका बेसहारा मानवमुक्त घोषणा

उपमहानगर क्षेत्रभित्र खुला आकाशमुनि रात बिताउन विवश अनाथ, असहाय, अशक्त, मनोरोगि व्यक्तिहरुलाइ निलसागर जेष्ठ नागरिक आश्रममा राखिएपश्चात सडक मानवमुक्त घोषणा भएको हो ।

View More उपमहानगरपालिका बेसहारा मानवमुक्त घोषणा

नेपालगञ्ज उपमहानगरपालिकामा आधुनिक शौचालय सञ्चालनमा

नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेका दुईवटा आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । अपाङ्गमैत्री र स्नान सुविधा भएका सुविधा सम्पन्न सार्वजनिक शौचालय सञ्चालनमा ल्याइएको हो ।

View More नेपालगञ्ज उपमहानगरपालिकामा आधुनिक शौचालय सञ्चालनमा

नेपालगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण

बसपार्क भित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ ।

View More नेपालगञ्जमा सुविधा सम्पन्न बसपार्क निर्माण

नेपालगञ्जमा ‘गाउँ-नगर साझेदारी कार्यक्रम’ शुरु

मेयर खबरदाता बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ शुरु गरेको छ । उपमहानगरले अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम शुरू गरेकाे हो ।…

View More नेपालगञ्जमा ‘गाउँ-नगर साझेदारी कार्यक्रम’ शुरु

उपमहानगरपालिकाका वडा कार्यलयबाट खाता सञ्चालन

मेयर खबरदाता बाँके । नेपालगञ्ज उपमहानगरपालिकामा वडा कार्यालयबाट खाता सञ्चालन हुने भएको छ । उपमहानगरपालिकाको शनिबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । अहिलेसम्म…

View More उपमहानगरपालिकाका वडा कार्यलयबाट खाता सञ्चालन