पञ्चदेवलमा कसैलाई खाद्यान्न अभाव भए भन्नुस, तत्काल उपलब्ध गराउँछौं : मेयर देवकोटा

पञ्चदेवल विनायक नगरपालिकाले ११ सय परिवारलाई राहत वितरण गरेको छ । दैनिक मजदुर गरि परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई लकडाउनले छाक टार्न समस्या भएपछि नगरपालिकाले राहत वितरण गरेको हो ।

View More पञ्चदेवलमा कसैलाई खाद्यान्न अभाव भए भन्नुस, तत्काल उपलब्ध गराउँछौं : मेयर देवकोटा