सोलार मार्फत विद्युत उत्पादन गर्ने तयारीमा थुप्रै स्थानिय तह

६० मेगावाट विद्युत उत्पादन गर्नेगरी बेलायतको व्येकपिल्ड इन्टरनेशनल लिमिटेड सँग सम्झौता भएसँगै स्थानिय तहहरुले बिजुली उत्पादन गर्ने तयारी गरेका हुन् ।

View More सोलार मार्फत विद्युत उत्पादन गर्ने तयारीमा थुप्रै स्थानिय तह

वडाध्यक्ष हुनु त यस्तो पो !

मासीक तलब भत्ताबाट कटाएर न्युन आर्थिक अवस्था भएकै कारण उपचारबाट बञ्चित वडा नम्वर १० की दिर्घरोगी उमा विश्वकर्मालाई नगद १० हजार सहयोग प्रदान गरेको, लामो समय भारतमा बसेर आएकी उमालाई दिर्घरोग लागेको थाहा पाए पछि गरेको सहयोग राइले गर्नुभएका सहयोगका केहि उदाहरण हुन् ।

View More वडाध्यक्ष हुनु त यस्तो पो !

पथरी शनिश्चरे नगरका विद्यालय तीन दिन बन्द

गर्मी बढेसँगै पथरी शनिश्चरे नगरपालिकाका सामुदायिक तथा संस्थगत विद्यालयहरु बन्द गरिने भएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले गर्मीका कारण पठनपाठनमा समस्या भएको भन्दै…

View More पथरी शनिश्चरे नगरका विद्यालय तीन दिन बन्द