नगर प्रमुख न्यौपानेको यसै आर्थिक बर्ष भित्र पनौतीलाई बालमैत्री नगर घोषण गर्ने प्रतिबद्धता

नेपाल सरकारको बालमैत्री राष्ट्रिय रणनीति तथा कार्यवन्यन कार्यविधि २०६८ र बालमैत्रि घोषणा २०७० बमोजिम तय गरिएको ३९ बटा सुचक र १६ खुड्किला पुरा गरेसँगै वडालाई बालमैत्री घोषणा गरिएको हो ।

View More नगर प्रमुख न्यौपानेको यसै आर्थिक बर्ष भित्र पनौतीलाई बालमैत्री नगर घोषण गर्ने प्रतिबद्धता

नगरपालिकाबाट पाडी उपहार पाएर किसान दंग

नगरपालिकाको आन्तरिक स्रोतबाट ९० लाख र ३ सय किसानहरुबाट ५ हजारका दरले १५ लाख गरी एक करोड ५ लाख बराबरको कार्यक्रम सञ्चालन भएको हो ।

View More नगरपालिकाबाट पाडी उपहार पाएर किसान दंग

शिक्षक माग सम्बन्धी सूचना

पनौती नगरपालिकाले नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा व्यवस्थापन गरिएको शिक्षक दरबन्दी अन्तर्गत गणित र विज्ञान शिक्षकको माग गरेको छ । माध्यमिक शिक्षा तृतीय श्रेणी को लागि…

View More शिक्षक माग सम्बन्धी सूचना

पनौतीमा विशेष कवि गोष्ठी

पनौती नगरपालिकाले पनौती विशेष कवि गोष्ठीको आयोजना गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा हुने कार्यक्रममा सहभागि हुन नगरपालिकाले यसै सूचना मार्फत अनुरोध…

View More पनौतीमा विशेष कवि गोष्ठी

विश्व सम्पदा सूचीमा पनौती

मेयर खबरदाता काभ्रे । ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने…

View More विश्व सम्पदा सूचीमा पनौती

नगरपालिकाको पहिलो प्राथमिकतामा एकल महिला

पनौती नगरपालिकामा एकल महिलाहरुको नगरपालिका स्तरीय भेला तथा समुह निर्माण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले महिलालाई आत्मनिर्भर र व्यवसायिक बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो ।

View More नगरपालिकाको पहिलो प्राथमिकतामा एकल महिला

किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराउने

पनौती नगरपालिकाले कृषकलाई अनुदानमा कृषि सामाग्री उपलब्ध गराउने भएको छ । नगरका सबै किसानहरुलाई मकै छोडाउने मेसिन र धान चुट्ने मेसिन ५० प्रतिशतमा उपलब्ध गराउने सूचना प्रकाशित गरेको छ ।

View More किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री उपलब्ध गराउने

पनौती नगरपालिका बालबालिकामैत्री बन्दै

पनौती नगरपालिकाको वडा नम्बर २ र ३लाई बालबालिकामैत्री वडा घोषणा गरिएको छ । शनिबार कुशादेवीमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बालबालिकामैत्री वडा घोषणा गर्नुभयो ।

View More पनौती नगरपालिका बालबालिकामैत्री बन्दै