पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु

नगरपालिकाको वडा नम्बर ७ मा रहेको जीवन ज्योति मावि क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरले ७ र ८ वडा शनिबारबाट एक हप्ताका लागि सील गर्ने निर्णय गरेको हो ।

View More पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु

पालुङटार नगरपालिकाको बजेट ८० करोड ४६ लाख ८५ हजार

पालुङटार नगरपालिकाको सातौं नगरसभामा आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

View More पालुङटार नगरपालिकाको बजेट ८० करोड ४६ लाख ८५ हजार

पालुङटार अपडेट : उपत्यकामा रोकिएका दुई सय नगरबासीलाई घर फर्काईंदै

लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र र समस्यामा परेका आफ्ना नगरबासीलाई गोरखाको पालुङ्टार नगरपालिकाले उद्धार गर्ने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय गोरखामा बसेको कोभिड–१९ रोकथाम तथा व्यवस्थापन समितिको बैठकले त्यस्ता व्यक्तीहरुलाई सम्वन्धित पालिकाहरुले घर ल्याउने निर्णय गरेपछि नगरपालिकाले उद्धार गर्न लागेको हो ।

View More पालुङटार अपडेट : उपत्यकामा रोकिएका दुई सय नगरबासीलाई घर फर्काईंदै

पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ

आकस्मिक रुपमा आइपर्ने सामान्य तथा जटिल स्वास्थ्य समस्याको समयमै सामान्य उपचार गरेर स्वास्थ्य संस्थासम्म पुर्याउन सहज बनाउन

View More पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ

४८ वर्ष पानी नआएको धारामा पानी आउँदा स्थानियले दिए नगरपालिकालाई धन्यबाद

नगरपालिकाबाट छुट्याइएको रकम २७ लाख रुपैयाँ र उपभोक्ता समितिबाट १३ लाख रुपैँया बराबरको सहयोगमा कुल ४० लाख बजेटमा एक घर एक धारा मिटर जडान सिस्ट अन्तर्गत ८९ वटा धारा निर्माण गरिएको बताउनु भयो ।

View More ४८ वर्ष पानी नआएको धारामा पानी आउँदा स्थानियले दिए नगरपालिकालाई धन्यबाद

‘बोल्न नसक्नेलाई मात्र किन हुन्छ विभेद ?’ उपमेयर बसेल (भिडियो सहित)

मैले सानैदेखी जातीय विभेद भोगेर आएको छु । बोल्न सक्नेलाई यो समाजमा जातीय विभेदको अनुभुति हुदैन । यो पनि मैले अनुभव गरेको छु ।

View More ‘बोल्न नसक्नेलाई मात्र किन हुन्छ विभेद ?’ उपमेयर बसेल (भिडियो सहित)

एक लाख नगदसहित अञ्जली सम्मानित

पालुङटार नगरपालिकाले अञ्जलि परियारलाई एक लाख नगद पुरस्कारसहित सम्मान गरको छ । एसईईमा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल दलित परिवारकी जेहन्दार छात्रा अञ्जलिलाई नगरपालिकाका मेयर दिपकबाबु कँडेलले एक कार्यक्रमकाबिच सम्मान गर्नुभएको हो । 

View More एक लाख नगदसहित अञ्जली सम्मानित

वर्षाका कारण पालुङटारकाे जनजीवन कष्टकर अनुगमनमा जनप्रतिनिधि

‘बाटोमा गएको पहिरो पन्छाउने कार्य शुरु भइसकेको छ, अति जोखिममा रहेका वस्तीहरुलाई सुरक्षित स्थलमा सार्न तत्काल निर्णय गर्छौैं ।’

View More वर्षाका कारण पालुङटारकाे जनजीवन कष्टकर अनुगमनमा जनप्रतिनिधि