परोहा नगरपालिकाबाट केही सिक्ने कि ?

परोहा नगरपालिकाले सम्पूर्ण नगरबासीलाई मास्क र साबुन वितरण गरेर एउटा नमूना काम गरेको छ । त्यतीमात्र हैन नगरपालिकाले राहत वितरणको खर्च समेत सार्वजनिक गरिसकेको छ ।

View More परोहा नगरपालिकाबाट केही सिक्ने कि ?