कमिशन नदिंदा मेयरले गरे प्रधानाध्यापकको सरुवा

नगरपालिकाका प्रमुख र विद्यालय प्रधानाध्यापकबीच विवाद बढ्दा विदेह नगरपालिकाको गिद्धा बेलापाटीस्थित जनता नमुना माध्यमिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

View More कमिशन नदिंदा मेयरले गरे प्रधानाध्यापकको सरुवा