पाँचखाल नगरको १३ वटै वडामा ५०/५० लाखको बजेट सिलिङ

पाँचखाल नगरपालिकाले आगामी आर्थिक वर्षको लागि स्वास्थ्य, कृषि, स्वरोजगार, शिक्षा लगायतका योजनालाई प्राथमिकतामा राखेको उपमेयर लक्ष्मी दनुवारले मेयर खबरललाई जानकारी दिनुभयो ।

View More पाँचखाल नगरको १३ वटै वडामा ५०/५० लाखको बजेट सिलिङ

मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थी

पाँचखाल नगरपालिकाले लकडाउनको समयमा पनि विद्यार्थी र शिक्षकहरुको समयलाई सदुपयोग गर्न अनलाईन कक्षा शुरु गरेको छ । नगरपालिकाले पहिलो चरणमा कक्षा ९ को परीक्षा दिएर बसेका ७ सय ६ तथा एसईईको तयारीमा रहेका ६ सय ५५ जना विद्यार्थीलाई लक्षित गर्दै अनलाईन कक्षा संचालन गरेको हो ।

View More मोबाइल हेर्दै र रेडियो सुन्दै पढ्छन पाँचखालका विद्यार्थी

मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ

पलाञ्चोक भगवतीको मन्दिरमा आएका भक्तजनहरूको सवारी साधन पार्किङका लागि जग्गा खरिद गर्न महायज्ञ लगाइने भएको छ ।

View More मन्दिरमा पार्किङका लागि जग्गा खरिद गर्न पलाञ्चोकमा महायज्ञ

प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

प्रदेशकोे दोस्रो वार्षिकोत्सब कार्यक्रममा प्रदेशका ४५ वटा महानगर, उपमहानगर तथा नगरपालिका मध्ये पाँचखाल नगरपालिका उत्कृष्ट नगरपालिका भएको ठहर गर्दै सम्मान गरेको हो

View More प्रदेशकै उत्कृष्ट नगरपालिकाको रुपमा पाँचखाल सम्मानित

पाँचखाललाई साक्षर नगर घोषणा गर्ने मेयर खरेलको सपना पुरा

नगरपालिकाले साक्षर नगर हुनका लागि आवश्यक मापदण्ड पुरा गरेसँगै सोमबार पाँचखाल नगरपालिकाको हलमा आयोजित कार्यक्रम मार्फत पाँचखाललाई साक्षर नगर घोषणा गरिएको हो ।

View More पाँचखाललाई साक्षर नगर घोषणा गर्ने मेयर खरेलको सपना पुरा

मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…

गोपाल बहादुर खरेलले सुनकोशी खानेपानीको सहकारीबाट १८ हजार ऋण लिएका रहेछन् । सोही ऋणको सावा त के व्याज पनि तिर्न नसकेको दुःखेसो गर्न मेयरकोमा पुगेका रहेछन् । यस्तो सुन्ने बित्तिकै मेयर खरेलले सहकारीका म्यानेजरलाई फोर गरेर भने, ‘गोपाल बहादुर खरेलले लिनुभएको सावाँ र तिर्नुपर्ने व्याज म तिरिदिन्छु है, उहाँलाई अबदेखि फोन नगर्नु ।’

View More मेयर हुनु त यस्तो पो ! बृद्ध बुवालाई आफ्नै कोट खोलेर लगाईदिएपछि…

पाँचखाल नगरपालिकाले गर्यो दीर्घ रोगीलाई सहयोग

नगरपालिकाले यस आर्थिक बर्ष २८ जना दीर्घरोग तथा कडारोग लागेका विपन्न व्यक्तिहरुलाई आर्थिक सहयोग गरेको छ ।

View More पाँचखाल नगरपालिकाले गर्यो दीर्घ रोगीलाई सहयोग

माघ १ गते सार्वजनिक बिदा

पाँचखाल नगरपालिकाले सार्वजनिक बिदाको विषयमा सुचना प्रकाशित गरेको छ । माघे संक्रान्तीका दिन नगरपालिकाले बिदा दिने भएको हो । नगरपालिकाको निर्णय अनुसार माघे संग्रान्तीका दिन…

View More माघ १ गते सार्वजनिक बिदा

कृषिमा आधुनिक प्रविधि भित्राउँदै पाँचखाल नगरपालिका

पाँचखाल नगरपालिका वडा नम्बर ६ का ५० कृषकलाइ नगरपालिकाले अनुदानमा हाते ट्रयाक्टर वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशतअनुदानमाकृषकहरुले हाते ट्रयाक्टर २० हजार ५ सयमा पाएका छन् ।

View More कृषिमा आधुनिक प्रविधि भित्राउँदै पाँचखाल नगरपालिका

‘स्थानीय जनप्रतिनिधिले घर कसरी चलाउने ?’ मेयर खरेल (भिडियो सहित)

माननिय सभासद्ज्यू हरुले संविधान सभा बनाउँदा कस्तो सँविधान बनाउनु भयो ? त्यसमा त्रुटी पनि हुनसक्छ । दुइ तिहाइ बहुमत भएकोले त्यो संशोधन गर्ने अधिकार उहाँ सँग छ ।

View More ‘स्थानीय जनप्रतिनिधिले घर कसरी चलाउने ?’ मेयर खरेल (भिडियो सहित)