पाख्रिवासको राहत र जनचेतना सँगसँगै

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएपछि छाक टार्न समस्या भएका विपन्न परिवारलाई पाख्रिवास नगरपालिकाले राहत वितरण गरेको छ । नगरपालिकाले सम्पूर्ण वडाका अतिविपन्न, असहाय, अशक्त र मजदुरी गरि परिवार पाल्ने १ हजार ९ सय २ परिवारलाई राहत बाँडेको हो ।

View More पाख्रिवासको राहत र जनचेतना सँगसँगै