नगरपालिकाले गर्याे अनुदानमा कृषि उपकरण वितरण

पाटन नगरपालिकाले किसानलाइ अनुदानमा कृषि उपकरण वितरण गरेको छ । वडा नम्बर ६ का सात वटा कृषि समूहलाई ५१ प्रतिशत अनुदानमा उपकरण वितरण गरिएको हो ।

View More नगरपालिकाले गर्याे अनुदानमा कृषि उपकरण वितरण