पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु

नगरपालिकाको वडा नम्बर ७ मा रहेको जीवन ज्योति मावि क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरले ७ र ८ वडा शनिबारबाट एक हप्ताका लागि सील गर्ने निर्णय गरेको हो ।

View More पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु

पालुङटार नगरपालिकाको बजेट ८० करोड ४६ लाख ८५ हजार

पालुङटार नगरपालिकाको सातौं नगरसभामा आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ४६ लाख ८५ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

View More पालुङटार नगरपालिकाको बजेट ८० करोड ४६ लाख ८५ हजार

विपन्न वर्गलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छौंः मेयर कँडेल

नगरभित्र आइसोलेशन, क्वारेन्टाइन कक्षसँगै सबै स्वास्थ्य संस्थामा अत्यावश्यकीय स्वास्थ्य सामग्रीको बन्दोबस्त मिलाइएको मेयर दिपकबाबु कँडेलले मेयर खवरलाई जानकारी दिनुभयो । लकडाउन लम्वीदा विपन्न वर्ग र ज्याला मजदुरी गरी विहान बेलुकाको छाकको जोहो गर्ने वर्ग समस्यामा परेपछि पालुङटार नगरपालिका उनिहरुलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छ ।

View More विपन्न वर्गलाई राहत वितरण गर्ने अन्तिम तयारीमा छौंः मेयर कँडेल

पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ

आकस्मिक रुपमा आइपर्ने सामान्य तथा जटिल स्वास्थ्य समस्याको समयमै सामान्य उपचार गरेर स्वास्थ्य संस्थासम्म पुर्याउन सहज बनाउन

View More पालुङटार नगरपालिकाको विश्वास तपाईंले पाच जनाको जीवन बचाउन सक्नुहुन्छ

४८ वर्ष पानी नआएको धारामा पानी आउँदा स्थानियले दिए नगरपालिकालाई धन्यबाद

नगरपालिकाबाट छुट्याइएको रकम २७ लाख रुपैयाँ र उपभोक्ता समितिबाट १३ लाख रुपैँया बराबरको सहयोगमा कुल ४० लाख बजेटमा एक घर एक धारा मिटर जडान सिस्ट अन्तर्गत ८९ वटा धारा निर्माण गरिएको बताउनु भयो ।

View More ४८ वर्ष पानी नआएको धारामा पानी आउँदा स्थानियले दिए नगरपालिकालाई धन्यबाद

‘हामीलाई चाहिदैन, तर के हामीजस्तै कार्यकारी पदका प्रधानमन्त्रीज्यूले छोड्नुहुन्छ तलब ?’

‘मासिक पारिश्रमिकको व्यवस्था संविधान विपरित भएको’ भन्दै सर्वाेच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिहरुले बुझिरहेको पारिश्रमिक असंवैधानिक भएको निर्णय गरेपछि फरक फरक टिप्पणीहरु सार्वजनिक भइरहेका छन् ।

View More ‘हामीलाई चाहिदैन, तर के हामीजस्तै कार्यकारी पदका प्रधानमन्त्रीज्यूले छोड्नुहुन्छ तलब ?’

पालुङटार नगरपालिकामा नि:शुल्क स्वास्थ्य शिविर

पालुङटार नगरपालिकाको आयोजना र बज्र मनास्लुको समन्वयमा नि :शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । महिला तथा स्त्री रोग, मुटु तथा पेट रोग विशेषज्ञ…

View More पालुङटार नगरपालिकामा नि:शुल्क स्वास्थ्य शिविर

बच्चाहरुको भविष्य सुरक्षित गर्दै पालुङटार नगरपालिका

२०७६ श्रावण १ गते देखि जन्मेका बच्चाहरुको खाता खोल्दा नगरपालिकाले एक हजार रुपैयाँ बैंक दाखिला गरिदिने भएको छ। प्रभु बैकसँग सहकार्य गरि नगरपालिकाले यो कार्य अगाडी बढाएको हो ।

View More बच्चाहरुको भविष्य सुरक्षित गर्दै पालुङटार नगरपालिका

५० जना शिक्षक पाएपछि विद्यार्थी दंग

शिक्षकको अभावमा शिकाई अवरुद्ध भएको गुनासो गर्ने अभिभावक र विद्यार्थीहरु यतिबेला खुशी भएका छन् । शिक्षक सेवा अयोगबाट सिफारिस भएका ५० जना शिक्षकहरुलाई पालुङटार नगरपालिकाका मेयर दिपकबाबु कँडेले नियुक्तीपत्र दिएपछि शिक्षा सरोकारवालामा खुशी छाएको हो ।

View More ५० जना शिक्षक पाएपछि विद्यार्थी दंग

एक लाख नगदसहित अञ्जली सम्मानित

पालुङटार नगरपालिकाले अञ्जलि परियारलाई एक लाख नगद पुरस्कारसहित सम्मान गरको छ । एसईईमा नगरपालिकामै उत्कृष्ट नतिजा हासिल गर्न सफल दलित परिवारकी जेहन्दार छात्रा अञ्जलिलाई नगरपालिकाका मेयर दिपकबाबु कँडेलले एक कार्यक्रमकाबिच सम्मान गर्नुभएको हो । 

View More एक लाख नगदसहित अञ्जली सम्मानित