उद्यमीहरु पालुङटारमै उत्पादन भएमात्र नगर आत्मनिर्भर बन्छः मेयर कँडेल

उद्यमीहरु पलुङ्टारमै उत्पादन भए मात्र नगर आत्मनिर्भर बन्ने बताउदै मेयर कँडेलले दुनियाँ बेच्नेहरुको भएकाले कला, गला र श्रम बेचेर उद्यमी बन्न सम्पुर्ण नगरवासीलाई अनुरोध गर्नुभयो ।

View More उद्यमीहरु पालुङटारमै उत्पादन भएमात्र नगर आत्मनिर्भर बन्छः मेयर कँडेल

‘संविधानले प्रदान गरेको अधिकारमा संघ र प्रदेशले हस्तक्षेप गरेको छ’–मेयर कँडेल

जहाँ केहि उव्जनी हुँदैन त्यो अनुर्वर क्षेत्रमा ‘इकोनमिक हव’ बनाउने भनेर लागेका छौं । हामिले नगरका विभिन्न क्षेत्र छुट्याएका छौं, फलफूल, खेतीबाली, शिक्षा, भौतिक विकासमा केहि परिवर्तन ल्याउछौं । दुग्ध क्षेत्र, अर्गानिक क्षेत्र, फलफूल क्षेत्र, औधोगिक क्षेत्र, हामीले यहि वर्ष देखि सुरु गरिसकेका छौं ।

View More ‘संविधानले प्रदान गरेको अधिकारमा संघ र प्रदेशले हस्तक्षेप गरेको छ’–मेयर कँडेल