मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: पोखरा महानगरपालिका
पहिलो बालमैत्री वडा घोषणा गर्न बालबालिकाको अवस्था समेटिएको स्थितिपत्र सार्वजनिक
पोखरा महानगरपालिका वडा नम्बर ९ का बालबालिकाहरुको अवस्था समेटिएको स्थितिपत्र सार्वजनिक भएको छ ।
View More पहिलो बालमैत्री वडा घोषणा गर्न बालबालिकाको अवस्था समेटिएको स्थितिपत्र सार्वजनिकपोखरा महानगरले बनायो महिलाका लागि छुट्टै क्वारेन्टाइन
महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवाज सदनदेखी सडकसम्म उठीरहेको बेला पोखरा महानगरपालिकाले महिलामैत्री क्वारेन्टाइन निर्माण गरेको छ ।
View More पोखरा महानगरले बनायो महिलाका लागि छुट्टै क्वारेन्टाइनसुत्केरीलाई महानगरपालिकाको कोसेली
चैत्र ११ गतेपछि सुत्केरी भएका महानगरभित्रका महिलालाई जनप्रतिनिधीहरुले एक किलो घ्यू, एक किलो हर्लिक्स, एक लिटर तेल, ज्वानो र एउटा साबुन घर घरमा पुर्याउन शुरु गरेका हुन् ।
View More सुत्केरीलाई महानगरपालिकाको कोसेलीप्रदेश सरकारदेखि पालिकासम्मलाई पिपिई बाँड्यो पोखरा महानगरले
पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कास्कीका ४ वटा गाउँपालिकालाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।
View More प्रदेश सरकारदेखि पालिकासम्मलाई पिपिई बाँड्यो पोखरा महानगरलेभदौ देखि पोखराभित्र चल्ने सार्वजनिक यातायातमा ‘ई टिकेटिङ लागू हुने
पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि सार्वजनिक बसमा ‘ई–टिकेटिङ’ लागू गर्ने भएको छ । महानगरले नगरभित्र सञ्चालन हुने यातायात सेवालाई व्यवस्थापन गर्न कार्ड सिस्टम लागू गर्न लागेको छ ।
View More भदौ देखि पोखराभित्र चल्ने सार्वजनिक यातायातमा ‘ई टिकेटिङ लागू हुनेपोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
पोखरा नगरका आफ्नै खाले विशिष्टता र विविधताहरु रहेका छन् । त्यस्तो विशिष्टता र विविधतालाई सन्तुलित ढंगले व्यवस्थापन गर्नु पर्दछ भन्ने हाम्रो मान्यता रहेको छ । एकातिर नगरको मुख्य बजार क्षेत्रमा सघन सहरी विकासले गति लिएको छ भने अर्कोतिर धेरै वडाको भूगोल पहाडी रहेकाले पहाडी क्षेत्र विशेष पूर्वाधार र विकास कार्यक्रमलाई अगाडि बढाइएको छ ।
View More पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम (पूर्णपाठ)सरकारी पदाधिकारीका सन्तान सरकारी विद्यालयमा नै पढाउनुपर्ने
मेयर खबरदाता, कास्की विद्यार्थी भर्ना अभियान चलिरहेका अवस्थामा पोखरा महानगरपालिका–१८ का अध्यक्ष रणबहादुर थापाले निजी विद्यालयमा पढ्दै गरेका नातिलाई निकालेर घरनजिकैको सरकारी विद्यालयमा भर्ना गरेका…
View More सरकारी पदाधिकारीका सन्तान सरकारी विद्यालयमा नै पढाउनुपर्ने