प्यूठानको प्रस्तावित बजेट ६९ करोड ८ लाख

नीति तथा कार्यक्रम नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्यले रू. ६९ करोड ८५ लाख ५० हजार रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गर्नुभएको छ ।

View More प्यूठानको प्रस्तावित बजेट ६९ करोड ८ लाख

ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

प्यूठान नगरपालिकाले ६० वर्ष माथिका वृद्धवृद्धालाई घरदैलोमै निःशुल्क उपचार सेवाको सुरुवात गरेको छ । गत सोमबार देखि सुरुभएको यो सेवामा स्थानीय स्वास्थ्य चौकिका स्वास्थ्यकर्मि घरदैलोमै पुगेर उपचार गरेका छन् । स्थानीय साप्डाँडा हेल्थपोष्टका सिनियर अहेव गोविन्द घिमिरे र सिनियर अनमि वसन्ता अधिकारीले घरघरमा पुगेर उपचार सुरु गर्नुभएको हो ।

View More ज्येष्ठ नागरिकलाई घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा