कोरोना रोकथामका सवालमा नगरपालिका संघ र प्रदेश संयोजकहरुबिच छलफल

नेपाल नगरपालिका संघका पदाधिकारी र सातवटै प्रदेश समिति संयोजकहरुबिच कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सन्दर्भमा भिडियो कन्फ्रेन्स सम्पन्न भएको छ । बैठकमा संघका पदाधिकारी र संयोजकहरुविच सम्वन्धीत प्रदेश र नगरपालिकाहरुले कोरोना भाईरसको संक्रमणवाट बच्ने उपाय र गरेका प्रयत्न लगयातका विषयमा छलफल भएको थियो ।

View More कोरोना रोकथामका सवालमा नगरपालिका संघ र प्रदेश संयोजकहरुबिच छलफल