संघीय कोषमा फुङलिङ नगरपालिकाको १ लाख ११ हजार सहयोग

नगरपालिकाले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला मार्फत सो कोषमा जम्मा हुने गरी १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक प्रदान गरिएको मेयर छत्रपति प्याकुरेलले मेयर खबरलाई जानकारी दिनुभयो ।

View More संघीय कोषमा फुङलिङ नगरपालिकाको १ लाख ११ हजार सहयोग