कोभिडसँग लड्न सिगात्से नगरपालिकाले दियो बनेपा नगरलाई स्वास्थ्य सामाग्री

चिनको सिगात्से नगरपालिकाले (कोभिड–१९) संक्रमण विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बनेपा नगरपालिकालाई उपलब्ध गराएको छ ।

View More कोभिडसँग लड्न सिगात्से नगरपालिकाले दियो बनेपा नगरलाई स्वास्थ्य सामाग्री