बर्दघाट अपडेट : विपद व्यवस्थापन बारे नगरको आधिकारिक जानकारी दिन मोबाइल एप्स

‘बर्दघाट नगरपालिका प्रकोप व्यवस्थापन प्रणाली’ एप्स प्लेस्टोरमा गई Bardghat Municipality-COVIDE-19/Disater Responce टाईप गरेर डाउनलोड गर्न सकिने छ ।

View More बर्दघाट अपडेट : विपद व्यवस्थापन बारे नगरको आधिकारिक जानकारी दिन मोबाइल एप्स

कोरोना बिरुद्धको युद्धमा बर्दघाट सक्रीय, नगरबासी खोज्नेदेखि अलपत्र परेकालाई बससम्मको व्यवस्था

मेयर खबरदाता, नवलपरासी ८ वैशाख । बर्दघाट नगरपालिकाले रोजगार र पढाईको सिलसिलामा विदेश गएका आफ्ना नगरबासीहरुको तथ्यांक संकलन र सम्पर्क गर्न शुरु गरेको छ ।…

View More कोरोना बिरुद्धको युद्धमा बर्दघाट सक्रीय, नगरबासी खोज्नेदेखि अलपत्र परेकालाई बससम्मको व्यवस्था

‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल

हाम्रो पुरुष प्रधान समाज हो । हाम्रा सामाजिक संस्कार, कुरुतीले गर्दा जीर्ण बनेको छ । यो समाज महिलालाई अगाडि बढेको देख्न सक्दैन । संविधान र कानुनले दिएका अधिकार पनि व्यवहारमा उतार्न सकिएको छैन । महिलाहरुले पूर्ण रुपमा अधिकार पाएका छैनन् । अब महिलाहरु आफै अगाडि बढ्नुपर्ने समय आएको छ । महिलाको नेतृत्व विकास, क्षमता विकास जस्ता कार्यक्रमको लागि वजेट छुट्याएरै अगाडि बढाउनुपर्छ । महिलालाई अगाडि बढाउन आर्थिक रुपमा शसक्त बनाउनुपर्छ । महिलाले गर्न नसक्ने हो कि भन्ने सोच अझै पनि समाजमा व्याप्त छ ।

View More ‘आफ्नै क्षमताले अब महिला अगाडि बढ्नुपर्छ’ उपमेयर पौडेल

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

बर्दघाट नगरपालिकाले कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ । कृषि प्राविधिक पाँचौं, चौंथो तह र प्रविधिक सहायक शिक्षा पाँचौं तहको कर्मचारीको आवश्यकता परेको हुँदा…

View More कर्मचारी आवश्यकता सम्बन्धी सूचना