मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…
- Breaking News
- Ribbon
- अन्तर्वार्ता
- इटहरी उपमहानगरपालिका
- खाँडाचक्र नगरपालिका
- खाँदबारी नगरपालिका
- खैरहनी नगरपालिका
- गौर नगरपालिका
- चौरजहारी
- दक्षिणकाली
- दुधौली नगरपालिका
- धनगढी उपमहानगरपालिका
- धुलिखेल नगरपालिका
- नगर कानुन
- नगर कृषि
- नगर प्रशाशक
- नगर शिक्षा
- नगरको शान
- पत्रपत्रिकाबाट
- परशुराम
- परशुराम नगरपालिका
- पराेहा
- पाँचखाल नगरपालिका
- पोखरा महानगरपालिका
- प्रदेश
- बाणगङ्गा नगरपालिका
- बालबालिकासँग मेयर
- भर्खरै
- महिलासँग उपमेयर
- मादी
- मुसीकोट नगरपालि
- मुसीकोट नगरपालिका
- मेयर खबर टिम
- मेयर साहित्य
- मेयर हुनु त यस्तो पो !
- मेयरको आज
- युद्ध- कोरोनाविरुद्ध
- राजपुर नगरपालिका
- राजापुर नगरपालिका
- राप्ती नगरपालिका
- रामेछाप नगरपालिका
- विकास बहस
- विचार
- विदेशी मेयर
- षडानन्द नगरपालिका
- सूचनापाटी
- सोलुदुधकुण्ड नगरपालिका
Tag: बर्दिया
८ सय विपन्न परिवारलाई ठाकुरबाबाको राहत, १४ जना क्वारेन्टाइनमा
राहत वितरण प्रणालीलाई चुस्त बनाउन मापदण्ड बनाईएको र सोमवारसम्म ८ सय घर परिवारलाई चामल, दाल, तेल, नुनलगायतका खाद्य साम्रगी वितरण गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर घननारायण श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।कोरोना भाइरसको संक्रमणको शंका लागेकाहरुलाई राख्न नगरले ५० बेडको क्वारेन्टाईन समेत बनाइसकेको छ । हाल क्वारेन्टाईनमा १४ जना व्यक्ती रहेको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
View More ८ सय विपन्न परिवारलाई ठाकुरबाबाको राहत, १४ जना क्वारेन्टाइनमाभारत र तेस्रो मुलुकबाट आएकासहित १ सय ९० जनालाई क्वारेन्टाईनमा राखियो
लकडाउन भन्दा १५ दिन पहिले भारत र तेस्रो मुलुकबाट नगर प्रवेश गरेका १ सय चालिस जनाको पहिचान गरी त्यस्ता व्यक्तिलाई होम क्वारेन्टाइनमा राखीएको हो । त्यसतै लकडाउनको समयमा भारत र तेस्रो मुलुकबाट आएका ५२ जनालाई नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राखिएको छ ।
View More भारत र तेस्रो मुलुकबाट आएकासहित १ सय ९० जनालाई क्वारेन्टाईनमा राखियोबर्दियाकाे विकासमा प्रमुख जिल्ला अधिकारीकाे भुमिका अह:
मेयर खबरदाता, बर्दिया
हरेक जिल्लाका प्रमुख जिल्लाअअधिकारी आफू कार्यरत जिल्लाको विकास,सुशासन र सुरक्षा चुस्त र दुरुस्त बनाउँने सपना देखेका हुन्छन। तर आफूले देखेको सपना पछि कुद्ने र त्यसैको प्राप्तिका लागि जसले कठिन संर्घष गर्छ, त्यही सफल बन्छ। यतिखेर प्रमुख जिल्ला अधिकारीको पदमा बर्दियामा कार्यरत राम बहादुर कुरुम्बाङको लोकप्रियता बढेकाे छ।