बर्दियाकाे विकासमा प्रमुख जिल्ला अधिकारीकाे भुमिका अह:

मेयर खबरदाता, बर्दिया
हरेक जिल्लाका प्रमुख जिल्लाअअधिकारी आफू कार्यरत जिल्लाको विकास,सुशासन र सुरक्षा चुस्त र दुरुस्त बनाउँने सपना देखेका हुन्छन। तर आफूले देखेको सपना पछि कुद्ने र त्यसैको प्राप्तिका लागि जसले कठिन संर्घष गर्छ, त्यही सफल बन्छ। यतिखेर प्रमुख जिल्ला अधिकारीको पदमा बर्दियामा कार्यरत राम बहादुर कुरुम्बाङको लोकप्रियता बढेकाे छ।

View More बर्दियाकाे विकासमा प्रमुख जिल्ला अधिकारीकाे भुमिका अह: