सुकुम्बासी र मुसहरका लागि घर निर्माणमा जुट्यो बर्दिवास नगरपालिका

मेयर खबरदाता, महोत्तरी
नगरभित्रका सुकुम्बासी र मुसहरका लागि बर्दिवास नगरपालिका घर निर्माणमा जुटेको छ । हाल नगरपालिकाले नगर जनता आवास कार्यक्रम अन्तर्गत ३६ वटा भूकम्प प्रतिरोधी घर ३ करोडको लागतमा निर्माण गर्न शुरु गरेको मेयर बिदुरकुमार कार्कीले मेयर खवरलाई बताए ।

View More सुकुम्बासी र मुसहरका लागि घर निर्माणमा जुट्यो बर्दिवास नगरपालिका