बागमती नगरपालिकाको नि:शुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर

बागमती नगरपालिकाको समन्वय र तिलगंगा आँखा प्रतिष्ठान आनन्द संघ काठमाडौँको प्राबिधिक सहयोग मा निशुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर श्री नव जनजागरण माध्यमिक बिद्यालय बागमती ८ मा संचालन भैरहेको छ ।

View More बागमती नगरपालिकाको नि:शुल्क आँखा जांच तथा मोतियाबिन्दुको अप्रेशन शिविर

बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

सम्पन्न वर्ग, मध्यम वर्गलाई साथमा लिएर गरिबलाई धनी बनाउने नै अन्तीम लक्ष्य हुन्छ । त्यसोभएको हुनाले मैले चाँही मेरो नेतृत्व रहुन्जेलसम्म छिटो भन्दा छिटो बाग्मती नगरपालिकालाई शहर बनाउने, बागमती नगरपालिका भित्र रहेका गरिब, दुखी, सुकुम्बासीहरुलाई धनी बनाउने उद्धेश्य सहितका योजनाहरु बन्छ र अगाडि बढ्छ ।

View More बागमती नमुना नगरपालिका हुने भ्रुण तयार भइसकेको छ : मेयर थापा (भिडियोसहित)

एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’

बागमती नगरवासीको मात्र होइन, प्रदेश नं. २ मै राम्रा प्रयत्न थालेर चर्चा कमाएका खरो स्वभावका मेयर भरत थापाले भन्नुभएको थियो, ‘सपना देखेर बिर्सिने बानी छैन ।’

View More एउटा गज्जबको योजना– ‘गरे के हुँदैन’

आन्तरिक आय संकलनका लागि बागमती नगरपालिकाद्धारा वोलपत्र आब्हान

बागमती नगरपालिकाले आन्तरिक आय संकलनका लागि बोलपत्र बाब्हान गरेको छ । आर्थिक वर्ष २०६६/०७७ का लागि आन्तरिक आय संकलन ठेक्का वन्दोवस्तको माधयमद्धारा गर्ने प्रावधान अनुसार नगरपालिकाले सिलबन्दि वोलपत्र आव्हान गरिएको जनाएको छ ।

View More आन्तरिक आय संकलनका लागि बागमती नगरपालिकाद्धारा वोलपत्र आब्हान

हातमा चप्पल बोकेर वस्ती अवलोकन गर्दै मेयर थापा

हातमा चप्पल बोकेर जनताले भोग्नुपरेका समस्याको जानकारी लिन मेयर थापा नगरका विभिन्न क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न पुग्नुभएको थियो ।

View More हातमा चप्पल बोकेर वस्ती अवलोकन गर्दै मेयर थापा

‘जनतालाई देखाएको सपना पुरा नभएसम्म कुनै सेवा सुविधा लिन्न’- मेयर थापा

बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जनताप्रतीको समर्पण भाव र इमान्दारीताले नगरको भविष्य उज्वल देखिएको छ । जनताको न्युनतम आवश्यकता पुरा नभएसम्म मेयरको हैसियतले पाउने कुनै पनि सेवा सुविधा नलिने प्रण गरेका मेयर थापाका भावि योजनाहरु के–के छन् ? नगर विकासका लागि कुन–कुन क्षेत्र उहाँको प्राथमिकतामा छन् ? यिं र यस्तै विषयमा उनै उदाहरणीय मेयर थापासँग मेयर खबरका लागि शिव अधिकारीले गर्नुभएको कुराकानी

View More ‘जनतालाई देखाएको सपना पुरा नभएसम्म कुनै सेवा सुविधा लिन्न’- मेयर थापा

बाग्मतीले युवालाई बोलायो

सर्लाहीको बागमती नगरपालिकाले युवाहरुलाई रोजगारीमा जोड्नर प्लम्बर तालिम संचालन गर्ने भएको छ । नगरपालिकाले नगरभित्रका युवाहरुलाई रोजगारमुलक सिप सिकाई दक्ष बनाउन ३९० घण्टे प्लम्बर तालिम सञ्चालन गर्न लागेको हो ।

View More बाग्मतीले युवालाई बोलायो