प्यान नम्बर उपलब्ध गराउन नगरपालिकाको आग्रह

बारबर्दिया नगरपालिकाले सबै कर्मचारीलाई स्थायी लेखा नम्बर (प्यान) लिन आग्रह गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को पारिश्रमिक लगायत जुनसुकै शीर्षकमा भुक्तानी गर्दा प्यान अनिवार्य भएकाले सबै कर्मचारी तथा पदाधिकारीहरुलाई प्यान नम्बर लिन प्यान नम्बर उपलब्ध गराउन अनुरोध गरेको हो ।

View More प्यान नम्बर उपलब्ध गराउन नगरपालिकाको आग्रह

बारबर्दिया नगरपालिकले कृषि सामाग्री खरिद गर्ने

मेयर खबरदाता, बर्दिया बारबर्दिया नगरपालिकाले विभिन्न कृषि सामाग्री खरिदका लागि सूचना जारी गरेको छ । नगरपालिकाले आधिकारिक विक्रेताहरुबीच प्रतिस्पर्धाबाट खरिद गर्नुपर्ने प्रावधान सहित गुणस्तर, मूल्य…

View More बारबर्दिया नगरपालिकले कृषि सामाग्री खरिद गर्ने

सामुदायिक विद्यालयका शौचालय सरसफाई अभियानमा मेयर

मेयर खबरदाता, बर्दिया
बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयका शौचालयहरु फोहोर भएको भन्दै मेयर नै शौचालय सफाई अभियानमा जुटेका छन् । मेयर दूर्गाबहादुर थारु (कबिर) ले बारबर्दिया नगरपालिका वडा नं एक मा रहेको सरस्वती माध्यमिक विद्यालयबाट शौचालय सरसफाई अभियान थालेका हुन् ।

View More सामुदायिक विद्यालयका शौचालय सरसफाई अभियानमा मेयर