बाह्रबिसे नगरपालिकामा नागरिकता शिविर

बाह्रबिसे नगरपालिकाले नागरिकता शिविर सञ्चालन गर्ने भएको छ । जनतालाइ सहजता प्रदान गर्न र सुशासन कायम गर्ने उद्देश्यले नगरले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

View More बाह्रबिसे नगरपालिकामा नागरिकता शिविर