कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन

छिमेकी जिल्ला कपिलवस्तुमा कोरोना संक्रमित बढेसँगै सैनामैना नगरपालिकाले लकडाउनलाई थप कडाई गरेकोे छ । नगरको विपद तथा प्रकोप व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेष्ठ ५ गतेसम्म नगरपालिका भित्र हुने आवातजावतमा थप कडाई गर्ने निर्णय गरेको हो ।

View More कपिलवस्तुमा संक्रमित बढेपछि सैनामैनाले लियो यस्तो एक्सन

बजार अनुगमनमा सैनामैना, गलत गरेको भेटिए तत्काल कारबाही

नगरभित्र रहेका खाद्यान्न तथा तरकारी पसल, डेरी उधोग, नीजि मेडिकल, क्लिनीक, एग्रोभेट, भेटनरी, ग्यास बिरण केन्द्र लगायतका अति आवश्यक पसलहरुको अनुगमानमा सैनामैना सक्रिय भएको छ ।

View More बजार अनुगमनमा सैनामैना, गलत गरेको भेटिए तत्काल कारबाही

लकडाउनलाई थप कडाई गर्दै सैनामैना नगरपालिका

नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउनलाई सैनामैनाका नागरिकले पूर्ण रुपमा पालना नगरेको निस्कर्ष निकाल्दै थप कडाई गर्ने निर्णय गरेको हो ।

View More लकडाउनलाई थप कडाई गर्दै सैनामैना नगरपालिका