विद्यालयमा कक्षा लिँदै उपमेयर ढकाल

बीरेन्द्रनगर नगरपालिकाले “कक्षा कोठामा उपमेयर कार्यक्रम” सञ्चालन गरेकाे छ । मंगलबार नेपाल राष्ट्रिय चन्द्रकन्या माध्यामिक विद्यालयबाट कार्यक्रम सुरू गरेकाे हाे ।

View More विद्यालयमा कक्षा लिँदै उपमेयर ढकाल