संक्रमित बढेसँगै कपिलवस्तु ७ दिन सिल

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्लालाई नै सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबार बसेको बैठकले कपिलवस्तुलाई सील गर्ने निर्णय गरेको हो । सोमबार मात्र कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा २ र यशोधरा गाउँपालिकामा ८ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै जिल्लालाई सील गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

View More संक्रमित बढेसँगै कपिलवस्तु ७ दिन सिल

संक्रमित भेटिएसँगै बुद्धभूमिमा उच्च सर्तकता

मेयर खबरदाता, कपिलवस्तु २९ वैशाख । बुद्धभूमि नगरपालिका वडा नम्वर ७ र १० का दुई व्यक्तीमा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले ती वडा सहित…

View More संक्रमित भेटिएसँगै बुद्धभूमिमा उच्च सर्तकता

विपन्नको चुल्हो निभ्न नदिन बुद्धभूमिमा खाद्यान्न बैंक

बुद्धभूमि नगरपालिकाले प्रत्येक वडामा राहतको लागि खाद्यान्न बैंकको स्थापना गरेको छ । कोरोना महामारीको कारण भएको लकडाउनबाट प्रभावित परिवारलाई बांड्ने खाद्यान्न जम्मा गर्न नगरपालिकाले खाद्यान्न बैंक स्थापना गरेको हो ।

View More विपन्नको चुल्हो निभ्न नदिन बुद्धभूमिमा खाद्यान्न बैंक