छाडा चौपाया व्यवस्थापन गर्दै बूढानिलकण्ठ नगरपालिका

बूढानिलकण्ठ नगरपालिकाले नगरभित्र रहेका छाडा चौपाया (गाईका बाच्छा तथा बहर) को व्यवस्थापन गर्ने भएको छ । नगरपालिकाले घर, टोल नजिकै देखिएका छाडा चौपायालाई सके सम्म छिटो कुनै निश्चित स्थानमा संकलन गर्न नगरबासिलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।

View More छाडा चौपाया व्यवस्थापन गर्दै बूढानिलकण्ठ नगरपालिका